मिति २०८२ बैशाख २६ गते शुक्रबारको दिन त्रिभुवननगर जेसीजको चौथो कार्यसमितीको बैठक वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत अनन्त को अध्यक्षतामा विविध विषयहरुमा छलछल गरि सम्पन्न गरियो । कार्यसमिती बैठक सचिवालयमा महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको थियो ।