१. एरिया 'B' शाखा उत्कृष्टता सम्बन्धी विश्लेषण
२. जेसीज पदयात्रा आयोजना सम्बन्धी तयारी र समन्वय
३. लागुऔषध दुरुपयोग तथा दुर्ब्यसन विरुद्ध सचेतना कार्यक्रम सञ्चालन
४. विविध विषयमा सदस्यहरूको विचार आदानप्रदान
५. खुला समय अन्तर्गत सुझावहरू संकलन
६. समापन
बैठकमा अध्यक्ष जेसी
अच्युत पौडेल, महासचिव जेसी प्रवेशराज
पुरी, उपाध्यक्षहरू जेसी
पार्वती शर्मा, जेसी पवन श्रेष्ठ, जेसी सुजन पौडेल , तालिम निर्देशक पदमलाल गौतम, सह–सचिव जेसी दिपेश बी. पोख्रेल, सह–कोषाध्यक्ष जेसी बिजन
श्रेष्ठ, निर्देशकहरू जेसी अजय
पोखरेल र जेसी गौतम पौडेल लगायत अन्य पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो ।