आज मिति २०८२ -१ -२६ गते दाङ महिला जेसिजको तेस्रो कार्यसमितिको बैठक दाङ महिला जेसिज २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता र बोर्डको पदाधिकारीहरु बीच मा भिविन्न एजेण्डा मा छलफल गरी सम्पन्न गरियो ।