यूवाको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले २७ औं स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम गरि जेसीज सप्ताह मनाउने भएको छ । सोमबार जेसीज सचिवालयमा सम्पन्न भएको चौंथो संचालक समिती को बैठकबाट आगामी जेठ ९ देखि १५ गतेसम्म स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
