आज मिति २०८२- ०२ - ०२ गते शुकवार का दिन दाङ महिला जेसीज की अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा दाङ महिला जेसीज को सचिवालयमा सम्पन्न गरियो । उक्त साधरण सभा मा मातृशाखा त्रीभूवननगर जेसीजका अध्यक्ष ज्यु , लमहि जेसीज का अध्यक्ष ज्यु , बुद्ध भुमि जेसीज का अध्यक्ष ज्यु , भलवारी जेसीज का अध्यक्ष ज्यु , बुटवल जेसीजका अध्यक्ष ज्यु , देवदह जेसीज का अध्यक्ष ज्यु हरु को पनि सहभागिता रहेको थियो ।