त्रिभुवननगर जेसीजको आयोजनामा वर्ष १९९२का अध्यक्ष माया शर्मासँग कफि टक शो सम्पन्न भएको छ । त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष जेसी टंक बहादुर रावत (अनन्त) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रम संयोजक जेसी श्याम कुमार गिरी रहनुभएको थियो ।