दाङ महिला जेसीज को आयोजनामा निरुपित राष्ट्रिय उपाध्यक्ष ज्यु को शाखा भ्रमण कार्यक्रम सम्पन्न

2025-05-26

आज मिति २०८२ - २ - १२ गते सोमबार दाङ महिला जेसीज को आयोजना मा अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष एवम् दाङ महिला जेसीज को लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी मणी प्रसाद अर्याल ज्युको प्रमुख आतिथ्यता मा शाखा भ्रमण कार्यक्रम मा स्वागत गरियो ।उक्त कार्यक्रम मा आस्थापाठ को अगुवाइ उपाध्यक्ष जेसी दिपा पुन ज्युले गर्नु भएको थियो भने कार्यक्रम को सहजीकरण महासचिव भिमा डीसी ज्यु ले गर्नु भएको थियो । उक्त कार्यक्रम मा मातृशाखा त्रिभुवन नगर जेसीज का अध्यक्ष जेसी टंक बहादुर रावत ज्यु को र दाङ महिला जेसीज का पदाधिकारी ज्यु हरु को सहभागिता रहेको थियो । 

JCI News Archive