दाङ महिला जेसीज को आयोजना मा स्वागत सम्मान कार्यक्रम

2025-06-01

आज मिति २०८२ - २ - १८ गते दाङ महिला जेसीज को आयोजना मा अध्यक्ष जेसी अनिता ढकाल ज्यू को अध्यक्षता मा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सन्देश दास श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यता मा  स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा आस्था पाठको अगुवाइ उपाध्यक्ष जेसी माया चौधरी ज्युले गर्नु भएको थियो। कार्यक्रम मा पूर्व अध्यक्ष जेसी विन्दु गिरी ज्यु र संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यु ले मन्तव्य दिनु भएको थियो। कार्यक्रम को सहजीकरण महासचिव जेसी भिमा डिसी ज्यु गर्नु भएको थियो । उक्त कार्यक्रम मा सहभागि हरु को परिचयात्मक पनि भएको थियो । 

JCI News Archive