लेखनाथ जेसीजद्वारा बिश्व वातावरण दिवसको अबसरमा वृक्षारोपण तथा डस्बीन बितरण कार्यक्रम सप्पन्न ।

2025-06-05
मिति २०८२ जेठ २२ गते अर्थात 5th June, 2025 विश्व वातावरण दिवसको अबसरमा लेखनाथ जेसीज र लेखनाथ जुनियर जेसीजले  पोखरा २७ स्थित चन्द्रकालिका मन्दिर परिसरमा वातावरणीय सन्तुलन कायम राख्न, प्रदूषण कम गर्न र जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यका  स्थानीय हावापानीसँग अनुकूल हुने र छिटो बढ्ने विभिन्न  प्रजातिका बिरुवाहरुको  वृक्षारोपण र त्यस क्षेत्रको वातावरण सरसफाइ राख्ने उद्देश्यले डस्बीन बितरण गरि कार्यक्रम सम्पन्न गरेको छ ।
JCI News Archive