म्याग्दी जेसिज को फुल को गमला राख्ने कार्यक्रम सम्पन्न ।

2025-06-05

   म्याग्दी जेसिज द्वारा आज जुन ५ " विश्व वातावरण दिवस" को अवसरमा  सचिवालय  अगाडि फुलको गमला राखि "विश्व वातावरण दिवस" मनाईएको छ।

 

        म्याग्दी जेसिज का शाखा अध्यक्ष जेसि बिनोद घर्ति को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा म्याग्दि जेसिजका पुर्व अध्यक्ष जेसि खम थापामगर,निवर्तमान अध्यक्ष सिनेटर दिनेस बानियाँ लगायत संचालक समिती का पदाधिकारी हरु को उपस्थिती रहेको कार्यक्रम को संयोजन म्याग्दी जेसिज कि कार्यकारीणि उपाध्यक्ष जेसि सुनिता श्रेष्ठ को रहेको थियो।

JCI News Archive