मिती २०८२ साल जेठ ४ गतेका दिन पोखरा जेसीजको जेसीज सप्ताहन्त २०२५ अन्तर्गत दोस्रो दिनको कार्यत्रम निर्णय पुस्तिका लेखन तथा बित्तिय साक्षरता तालिम निर्णय पुस्तिका लेखन तथा बित्तिय साक्षरता तालिम पोखरा १७ छोरेपाटन स्थित गुप्तेश्वर महादेब वहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो।
पोखरा जेसीजका अध्यक्ष भाईराज राना मगर ज्युको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा प्रमुख अथिति पोखरा महानगरपालिका वडा न १७ कि वडा अध्यक्ष राधिका शाहि ज्यु रहनुभएको थियो ।तालिममा वडा न १७ का बिभिन्न संघ सस्था का अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको सक्रिय उपस्थित रहेको थियो ।कार्यत्रमलाई पोखरा जेसीजका उपाध्यक्ष जेसि सुशिल पौडेल ज्युले संयोजक गर्नुभएको थियो ।