१८२ जना बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्रि तथा पोषाक बितरण कार्यक्रम

2025-06-17

जेसीज सप्ताहन्त २०२५ अन्तर्गत तेस्रो दिनको कार्यक्रम अन्नपुर्ण गा.पा सल्यानको प्रगतिशील मा.बिमा १८२ जना बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्रि तथा पोषाक बितरण कार्यक्रम अन्नपुर्ण गा.पा अध्यक्ष बिष्णु के सी ज्युको प्रमुख आतिथयतामा सम्पन्न ।

JCI News Archive