आज मिति २०८२-०३-०४ बुधबार काे दिन महालक्ष्मी स्थित गणेशमान पार्क मा इमाडोल जेसिज काे दोस्रो सप्ताह कार्यक्रम सम्पर्ण भएको छ। पहिलो वर्षको बिरुवाहरु काे रेखदेख र मलजल गरी सरसफाई गर्नु का साथै फेरि पनि विरुवाहरु को रेखदेख गर्न जाने जानकारी इमाडोल जेसिज वर्ष २०२५ का शाखा अध्यक्ष जे सि सृजना श्रेष्ठले बताउनु भयो। कार्यक्रमा इमाडोल जेसिज का अध्यक्ष श्रेष्ठ का साथै इमाडोल जेसिज का वोर्ड पदाधिकारीहरुले सहभागी जनाएका थिए।