आज मिति २०८२ - ३ - ५ गते विहिवार दाङ महिला जेसीज को जेसीज सप्ताह अन्तर्गत को छैठौ कार्यक्रम फुटसल जेसी प्रज्ञा स्वर्णकार ज्यु को संयोजकत्व मा अध्यक्ष जेसी अनिता ढकाल ज्यु को अध्यक्षता मा एवम् प्रदेश सभा सदस्य लोका वि क ज्यु को प्रमुख आतिथ्यता मा घोराही १७ गैरागाउँ मा सम्पन्न भएको छ । उक्त कार्यक्रम मा पत्रकार महिला , राजनितिज्ञ महिला , महिला अधिकार कर्मि , दाङ महिला जेसीज गरी चार टिम को प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता मा पत्रकार महिला टिम प्रथम र दाङ महिला जेसीज दोस्रो भएको थियो ।मुल संयोजक लक्ष्मी घमाल जु ले सातवटै कार्यक्रम को वारेमा जानकारी दिनु भएको थियो। उक्त प्रतियोगिता मा एक टिम मा सात जना ग्रुप रहेको थियो l
संयोजक : जेसी प्रज्ञा स्वर्णकार
मुल संयोजक : जेसी लक्ष्मी घमाल चौधरी
आस्थापाठ - रेमन्ता पुन (प्रकरण निदेशक )
उपस्थित : ४८ जना