JCI Siddhartha Lady, International Yoga Day Celebration

2025-06-21

जेसीआई सिद्धार्थ लेडि द्वारा विश्व योग दिवस को अबसर पारी योग कार्यक्रम सम्पन्न गरेको छ। सस्थाका वर्तमान अध्यक्ष जेसी अम्बिका घिमिरेको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सस्थाका वर्ष 2003 का अध्यक्ष जेसि बिनिता श्रेष्ठ रहनु भएको थियो। महासचिव जेसि कल्पना खनालज्युको संचालनमा भएको यश कार्यक्रममा ललिता योगा स्टुडियो का संचालक ललिता बछारज्युले योगाको विभिन्न आशन सङै शुस्म ब्यायाम सिकाउनु भएको थियो। कार्यक्रममा 20 जनाको उपस्थिति रहेको थियो भने यश कार्यक्रम को सम्योजक जेसि अन्जु घिमिरेले गर्नु भएको थियो। मन, शरीर र आत्मा लाई सन्तुलन राख्नको साथै शारीरिक र मानशिक रुपमा पनि स्वस्थ रहनको लागि योग आवश्यक रहेको छ ।

 


JCI News Archive