२०८२-३-७ गते शनिवार दाङ महिला जेसीजको सप्ताह अन्तर्गत अन्तिम दिन समापन तथा साहित्यक कार्यक्रम अम्बिम्केश्वरी मन्दिरमा सम्पन्न भएको छ ।
संयोजक : जेसी आरधना सिं ठकुरी ज्यु
मूल संयोजक : जेसी लक्ष्मी घमाल चौधरी (का. उपाध्यक्ष ) ज्यु
अध्यक्षता - जेसी अनिता ढकाल (अध्यक्ष) ज्यु
आस्थापाठ को अगुवाइ : जेसी माया कुमारी चौधरी ज्यु
मिसन भिजन को अगुवाइ : जेसी प्रज्ञा स्वर्णकार ज्यु
कार्यक्रम को सहजीकरण : भिमा डिसी ज्यु ( महासचिव)
साहित्यकार हरु :- साहित्य परिषद जिल्ला शाखा दाङ का सहसचिव विणा रोका क्षेत्री ज्यु l
- : राप्ति साहित्य परिषद दाङ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा. लोकराज पराजुली ज्यु ।
- : लेखक संघ दाङ को कोषाध्यक्ष सन्ध्या रेग्मी ज्यु ।
- : राप्ती साहित्य परिषद्को केन्द्रिय सचिव सारदा शर्मा ज्यु
- : राप्ति साहित्य परिषद्का केन्द्रिय वरिष्ट उपाध्यक्ष दिपक समिर ज्यु ।
विशिष्ट अतिथी : पत्रकार महासंघ का केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेल ज्यु , जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल ज्यु , संविधान सभा सदस्य माननिय अनिता देवकोटा ज्यु
प्रमुख अतिथी : लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रि एवम् लुम्बिनी प्रदेशका सभासदस्य राजु खनाल ज्यु
उपस्थित संख्या : ७० भन्दा वढि