Jaycees week Day 4 Blue Umbrella Day Awareness Program

2025-06-25

आज मिति: २०८२-०३-११ गते बुधबार काे दिन महालक्ष्मी स्थित विद्या सदन सेकेण्डरी स्कूल मा इमाडोल जेसिज काे चौथौं कार्यक्रम Blue Umbrella Day Awareness Program समापन भयको छ। कार्यक्रम काे प्रशिक्षक जेसी कृति भट्टराई थिए। Blue Umbrella Day जनचेतना अभियान कार्यक्रम मा कक्षा ५ देखि १० जना भाई बहिनी हरुको सहभागी रहेकाे थियाे। 

JCI News Archive