Multi Chapter Local Organitation Officers Tarining Seminar मा सहभागिता
2025-06-26
डडेल्धुरा जेसिजको मातृ शाखा धनगढीले आयोजना गरेको Multi Chapter (LOTS) Local Organitation Officers Tarining Seminar ३० जनवरी २०२५ होटेर पौवा धनगढीमा यस डडेल्धुराका सम्पूर्ण पदाधीकारीहरुले उपस्थिती जनाएका थिए ।