JCI इमाडोलद्वारा आयोजित Area "C" Futsal Tournament 2025

2025-07-05

⚽ JCI इमाडोलद्वारा आयोजित Area "C" Futsal Tournament 2025 को भव्य सुरुवात! ????

Champions Futsal, इमाडोलमा सम्पन्न क्षेत्र “ग” फूटसल प्रतियोगिता २०२५ को खेल उद्घाटन आज एक भव्य समारोहका साथ सम्पन्न भयो।

कार्यक्रमको खेल प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०२५ राष्ट्रिय अध्यक्ष जेसी आइ सिनेटर JC Rajani Thapa ज्यूले उद्घाटन गर्नुभएको थियो। विशेष अतिथि राष्ट्रिय कार्यकारी उपाध्यक्ष जेसी Krishna Sapkota तथा राष्ट्रिय महासचिव जेसी आइ सिनेटर Bikesh Lal Shrestha ज्यूको उपस्थिति कार्यक्रमको प्रमुख आकर्षण बन्यो।

कार्यक्रमका अध्यक्ष इमाडोल जेसिज को शाखा अध्यक्ष जेसी Srijana Shrestha ज्यू हुनुहुन्थ्यो, जसको कुशल नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

त्यसैगरी, जेसीआइ इमाडोलका बिजनेस पार्टनर Hilton Fitness र अन्य अतिथिहरूको उपस्थिति उल्लेखनीय रह्यो।

क्षेत्र “ग” का सम्पूर्ण शाखा अध्यक्ष ज्यूहरूको गरिमामय उपस्थितिप्रति विशेष धन्यवाद व्यक्त गर्दछौं, जसले कार्यक्रमलाई थप उत्साह र ऊर्जा प्रदान गर्‍यो।

सहभागिता, उत्साह र खेल भावना बोकेको यो प्रतियोगिता स्मरणीय रह्यो।

 

#JCINepal #JCIImadol #AreaCFutsal2025 #OpeningCeremony #LeadershipInAction #gamespirit

JCI News Archive