बिराटनगर जेसीज - राष्ट्रिय अध्यक्षसँग चिया संवाद सम्पन्न

2025-07-17

राष्ट्रिय अध्यक्षसँग चिया संवाद – एक अविस्मरणीय अनुभव! ☕✨

नेपाल जेसीजको निर्देशनअनुसार, विराटनगर जेसीजले २०८२ जेठ ९ गते आफ्नै सचिवालयमा "Tea Talk with National President" कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

???? प्रमुख अतिथि : सिनेटर  राजनी थापा – राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज
????️ राष्ट्रिय कार्यसमिति प्रतिनिधिहरू:

  • जेसी बिकेश लाल श्रेष्ठ – राष्ट्रिय महासचिव

  • जेसी सौरभ श्रेष्ठ – राष्ट्रिय कार्यकारी उपाध्यक्ष (NEVP)

  • जेसी सुमित्रा भट्टराई – निरुपित राष्ट्रिय उपाध्यक्ष  NVP

  • जेसी राघव कोइराला – राष्ट्रिय उपाध्यक्ष  NVP

कार्यक्रममा पूर्व अध्यक्षहरूको उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायी बनायो।
सदस्य र राष्ट्रिय कार्यसमिति बीचको खुला संवादले विचार, सुझाव र प्रेरणाको आदान–प्रदान गराउँदै, कार्यक्रमलाई प्रभावशाली बनायो। ????????

JCI News Archive