राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा ज्यु सँग ''चिया गफ'' कार्यक्रम
2025-08-29
नेपाल जेसीजको आयोजना तथा दमक जेसीजको आतिथ्यतामा राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापा ज्यु सँग ''चिया गफ'' कार्यक्रम कमलनगर,गौरादह र प्रस्तावित गौरीगञ्ज जेसीजको समेत सहभागितामा सम्पन्न।