बिराटनगर जेसीजको तेस्रो साधारण सभा सम्पन्न!

2025-10-12

On 11th October 2025 (Saturday), बिराटनगर जेसीजले आफ्नो तेस्रो साधारण सभा जेसी सचिवालय, बिराटनगरमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा पूर्व अध्यक्षहरू, बोर्ड अफ डायरेक्टर्स (BOD) सदस्यहरू, सामान्य सदस्यहरू र पर्यवेक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसै अवसरमा, Past EVP जेसी राजन पराजुलीPast EVP जेसी अमिश रेग्मीलाई बिराटनगर जेसीजको एसोसिएट सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो।
संगठनप्रति निरन्तर योगदान र समर्पणका लागि दुबै सम्माननीय जेसीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 

JCI News Archive