टीकापुर १७ साउन
टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्र सम्पन्न गरेको छ ।
अस्पतालमा रगतको अभाव भए पछि जेसीज र टीकापुर क्षेत्रका युवाहरुले रक्तदान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
टीकापुर जेसिजका सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक शिवराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका पुर्व अध्यक्ष जेसी जगदिश पण्डित रहेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त जैशीले गरेका थिए ।