क्षेत्र ख सम्मेलन

2025-10-27

व्यासनगर जेसीआईको आतिथ्यतामा २०८२ भाद्र १४ र १५ गते सम्पन्न भएको नेपाल जेसीज क्षेत्र ख सम्मेलन २०२५ मा सञ्चालित Theme Oratory प्रतियोगितामा लेखनाथ जेसीज को प्रस्तुति वर्ष २०२५ कि कार्यकारणी उपाध्यक्ष जेसी शिवानी केसीले प्रथम स्थान हासिल गर्न सफल, क्षेत्र ख सम्मेलनबाट नै लेखनाथ जेसीज Women Health initiative  Award बाट सम्मानित र लेखनाथ जेसीजको प्रोडक्ट लेखनाथ जुनियर जेसीजकी अध्यक्ष जु जेसी शोभा के सी  Area B Outstanding President  अवार्ड जित्न सफल हुनुभएकोमा  लेखनाथ जेसीजको तर्फबाट हार्दिक बधाई तथा सफलताको लागि धन्यवाद व्यक्त गर्दछौं।

JCI News Archive