देशको बेथिति र भ्रस्टाचार विरुद्धको भाद्र २३ र २४ गते भएको Gen 'Z' आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति सम्मान स्वरूप मिति २०८२ असोज १ गते आयोजित दिप प्रज्ज्वलन कार्यक्रम ।
उहाँहरूको सम्झनामा दिप बाल्दै, मौनधारण र श्रद्धाञ्जली अर्पण गरियो।
#श्रद्धाञ्जली #दीपप्रज्ज्वलन