आज मिति २०८२ - o७ - १४ गते दाङ महिला जेसीजको आयोजना मा नेपाल जेसीज २०२५ को थिम " Rise Together For Better Tomorrow " मा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रमुख अतिथि : श्यामलाल मल्ल (श्री गोरक्ष रत्ननाथ मा वि का प्रधानध्यापक ज्यु )
अध्यक्षता : काबा अध्यक्ष जेसी लक्ष्मी घमाल चौधरी ( दाङ महिला जेसीज का कार्यकारीणी उपाध्यक्ष )
संयोजक : जेसी रेमन्ता पुन ( प्रकरण निर्देशक )
आस्था पाठ: जेसी प्रज्ञा स्वर्णकार ज्यु
निर्णायक मण्डल : शुसिला पौडेल ( पूर्व अध्यक्ष - दाङ महिला जेसीज , चुमा भट्टराई( शिक्षिका ) , प्रविना कडेल(शिक्षिका )
समय सुचक: तिर्सना पोख्रेल
कार्यक्रम सञ्चालन : जेसी भिमा डिसी (महासचिव)
प्रथम : सम्झना पाण्डेय ( कक्षा १२ )
दोस्रो: रेखा कुवर ( कक्षा १२ )
तेस्रो : शुभम राना ( कक्षा ८ )
प्रतियोगिता मा भाग लिने को संख्या : १६ जना
उपस्थित संख्या : ७० जना