First BOD Meeting 2026

2026-01-21

प्रथम सञ्चालक समिति बैठक २०८२ पौष २० गते आइतबार पोखरा लेडी जेसीजको सचिवालयमा दिउँसो ४ः०० बजे विभिन्न महत्वपूर्ण विषयमाथी छलफल सहित निर्णय निर्णय गर्ने उद्देश्यले  सुनिता गौतम भण्डारीज्यू को अध्यक्षतामा सम्पन्न गरियो ।

JCI News Archive