तुलसीपुर नगर जेसिजले प्रतिनिधि सभा सदस्य निर्वाचनका दाङ क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवारहरूला
ई एकै ठाउँ राखेर जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेको छ।
तुलसीपुर नगर जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी कमल प्रकाश शर्माको अध्यक्षता एवम सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।