बेनी, म्याग्दी: म्याग्दी जेसीजको तृतीय सञ्चालक समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्षको अध्यक्षतामा सम्पन्न बैठकले आगामी कार्यक्रम तथा संस्थागत गतिविधिका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ। बैठकमा पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।