जेसीज सप्ताह २०१९ को पाँचौ कार्यक्रम २०७६ कात्तिक २८ गते बिहीवार रक्तदान कार्यक्रम पोखरा २६ कालिकाचोकमा लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष श्री नारायण प्रसाद बरालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । कुल ३२ युनिय रगत संकल गरिएको रक्तदान कार्यक्रमको कार्यक्रम संयोजक लेखनाथ जेसीज वर्ष २०१९ का उपाध्यक्ष जेसी चन्द्र प्रकाश ढुङ्गाना रहेका थिए ।