संयुक्त राष्ट्रसंघले तयगरेको १७ वटा दिगो विकासका लक्ष्य मध्य लक्ष्य नं. १ गरिबीको अन्त्यलाई आत्मसाथ गर्दै तुलसीपुर नगरजेसीजले वर्ष २०२० जनवरी १३ मा तिनवटा विभिन्न स्कुलका विद्यार्थीहरुलाई चिसोबाट बचि विद्यालय निरन्तर आउन प्रेरणा गर्दै केही थान स्विटर वितरण गरेको छ ।
प्रोजेक्ट : जेसीज न्यानो अभियान
स्थानः ज्ञानज्योति आधारभूत विद्यालय, तुलसीपुर–५ सुन्दरनगर, दाङ ।
मितिः 13 January, 2020
अध्यक्षताः जेसी मोहन सुनार (अध्यक्ष वर्ष २०२०)
प्रमुख अतिथिः दुर्गा बहादुर के.सी. (सी.ई.यो) गोरखा माध्यमिक विद्यालय तुलसीपुर, दाङ
कार्यक्रम संयोजक : सन्दिप भुसाल
आस्थापाठ : जेसी मेघराज पोख्रेल
कार्यक्रम सञ्चालक : जेसी केशवराज के.सी. (महासचिव वर्ष २०२०)