कार्यक्रम ः स्वागत सम्मान तथा छलफल
संयाेजक ः नेपालगंज जेसीज सचिवालय
सभापति ः जेसी प्रज्वल कुमार श्रेष्ठ (अध्यक्ष नेपालगंज जेसीज २०२०)
प्रमुख अथिति ः जेसी रमा प्याकुरेल (राष्टिय उपाध्यक्ष नेपाल जेसीज २०२०)
नेपालगंजमा जेसीज अभियानलाइ अझ ससक्त बनाउनका लागि नेपालगंज जेसीजले छलफल कार्यक्रममा अायाेजना गरयाे । कार्यक्रममा शाखाका सबै पदाधिकारी लगायत जुनियर जेसीज नेपालगंज का सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे । कार्यक्रममा प्रमुख अथिति नेपालगंज जेसीजका लागि निरूपित राष्टिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यूले सबैका जिज्ञासा र समस्याहरू कसरी समाधान गर्ने बारेमा राम्ररी जानकारी गर्नु भयाे ।