Cloths Donation Camp

2020-04-13

धनगढी जेसीजको आयोजना मा धनगढी कपडा बैक लाई करिब ८ ब्याग जति कपडा हस्तान्तरण गरिएको छ । धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीज संग को सहकार्य मा सम्पन्न उक्त कार्यक्रम को सन्योजन धनगढी जेसीजका साखा सम्पादक जेसि सशांक कलौनि ले गर्नु भएको थियो । प्रेम दिवस को अवसर पारेर असाहाय हरु लाई सहयोग गरेर प्रेम को संदेस फैलाउने उद्देशय सहित कार्यक्र्म आयोजना गरिएको थियो। धनगढी कपडा बैंक कि प्रबन्धक ज्ञानु शाहा ज्यूले कपडाहरु को सहयोग ले धेरै जनालाई प्रेम बाड्न मिल्ने बिस्वास सहित धन्यबाद ब्यक्त गर्नु भएको थियो ।  

JCI News Archive