Corona Awareness Program

2020-04-13

धनगढी जेसीजले अहिलेको अवस्थामा भयावह रुपमा  देखिएको कोरोना रोग को संक्रमण लाई न्यूनिकरण गर्न र फैलिन नदिन भारतको सिमा नाका देखी धनगढी को मुख्य बजार को मुख्य सडकमा कोरोना सचेतना सम्बन्धी 2x3 का जम्मा 300 वटा र 7x5 का 15 वटा ठूलो ब्यानर धनगढी बजार का मुख्य मुख्य ठाउहरु जहा मान्छे हरुको  मुभ्मेन्ट धेरै हुन्छ ति ठाउहरुमा  लगाउने काम सम्पन्न भयो। उपाध्यक्ष जेसी आशिष शाह ले संयोजन गरेको यो कार्यक्रम मा धनगढी जुनियर जेसीजले पनि सहयोग गरेको थियो ।

JCI News Archive