नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम

2020-04-20

कोरोना सम्बन्धी सचेतनामुक व्यानर 

अहिलेको विश्वका धेरै देशमा फैलिएको कोरोना भाइरस (Covid-19) को संक्रमणबाट नेपालमा पनि त्रास फैलिरहेको छ । तर आफ”ले सरसफाई र केही सचेतना अपनाउन सके बचन सकिन्छ भन्ने उद्देश्यले जेसीआई त्रिभ’वननगरले बजारका विभिन्न क्षेत्रमा व्यानरहरु टाँसेको छ ।
घोराही बजारमा मानिसहरुको भीडभाड ह’ने विभिन्न सार्वजनिक स्थलहरुमा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै सेचना सम्बन्धी सन्देश सहित व्यानहरु टाँस गरिएको हो ।


JCI News Archive