धनगढी जेसीजले EFFECTIVE PUBLIC SPEAKING शिर्षकमा Multi-Chapter Online Training सम्पन्न गरेको छ । धनगढी जेसीजको आयोजना मा धनगढी जेसीज, अत्तरिया जेसीज , धनगढी लेडि जेसीज र फुलबारि जेसीज को सहभागिता रहेको एक दिने उक्त तालिम मा मेचिनगर लेडि जेसीजका संस्थापक अध्यक्ष जेसी कबिता शर्मा ज्यू प्रमुख प्रशिक्षक रहनु भएको थियो। धनगढी जेसीजका तालिम संयोजक जेसी सुरज गिरि ज्यू ले संयोजन गर्नु भएको उक्त तालिममा चार वटै साखा बाट करिब 76 जना को सहभिता रहेको थियो। नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, निरुपित राष्ट्रिय का का उपाध्यक्ष जेसी शोभा खरेल, राष्ट्रिय का का उपाध्यक्ष सिनेटर बिजय गुरुंग, राष्ट्रिय महासचिव जेसी टेक राज रेग्मि, निरिपित राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुंग, एरिय डि ट्र्र्रेनिङ्ग कोर्डिनेटर जेसी हिमा न्यौपाने ज्यू लगाएत का राष्ट्रिय पदाधिकारिहरुको उपस्थिति रहेको उक्त तालिम ले जेसीजले सिकाउने एउटा महत्वपूर्ण कला EFFECTIVE PUBLIC SPEAKING लाइ प्रशिक्षक ज्यू ले सरल , सहज र अत्यन्तै उपलब्धिमुलक रुपले प्रस्तुत गर्नु भएको प्रतिक्रिया सहभागि हरु बाट पाइएको थियो।