धुलाबारी जेसीजद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

2020-04-29

कोरोना संक्रमण विरुद्ध जेसिजको साथ !

मिति २०७७/०१/१७ बुधबार

स्वास्थ्यसेवामा जिल्लाको अग्रपङ्तिमा फिल्डमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी र एम्बुलेन्स चालकलाई वितरण गर्ने गरि धुलाबारी जेसिजले आज स्थानिय स्तरबाट उत्पादित Personal Propective Equipment (PPE ) २० थान , केही मास्क नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापती लोकराज ढकाललाई धुुुलावारी जेसिजका अध्यक्ष जेसि सागर खनालले हस्ताातरण गर्नुभयाे ।

साे अवसरमा धुलाबारी जेसिजका बाेर्डका पधाधिकारी लगायत पुर्व अध्यक्षहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।काेभिड 19 काे संक्रमण तथा हालकाे विषम परिस्थितिमा लकडाउन भित्रै यस अघि धुलाबारी जेसिजले स्थापना दिवसकाे अवसर पारेर गत अप्रेल ५ तारिकका दिन रेडक्रस शाखाकाे झापाकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

JCI News Archive