38औ स्थापना दिवस

2020-05-02

धनगढी जेसीजले आफ्नो 38औ स्थापना दिवस मनाएको छ। सन 1982 मे 2 आजैको दिन स्थापना भएको धनगढी जेसीजले आफ्नो सफल ऐतिहासिक 38 बर्ष सेलेब्रेसन गरेको छ। आज धनगढी जेसीजको सचिवालय मै आयोजित कार्यक्रम मा अध्यक्ष जेसी श्याम पाठक ले सम्पुर्ण अग्रज हरु, संस्थापक अध्यक्ष तथा सम्पुर्ण धनगढी जेसीज परिवार लाई हार्देक बधाई तथा अभार ब्यक्त गर्दै उक्त अवसर मा रक्त दान कार्यक्रम समेत सम्पपन्न गरिएको थियो। सोहि अवसर मा धनगढी जेसीजद्वारा संचालित जेसीज एभरेष्ट ई स्कुल को छत माथि नेपालको गौरव नेपालि राष्ट्रिय झण्डा र जेसीआई को गौरव जेसीआई को झण्डा फहराईएको छ। 

JCI News Archive