An Invitation by JCI Butwal Lady for Online Multichapter Yoga

2020-06-05


आदरणीय संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्ष ज्यू, प्रमुख सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरु, पूर्व अध्यक्ष ज्यू हरु, कार्यसमिति पदाधिकारी ज्यूहरु एवं समस्त जेसीस मित्रहरु मा जेसीजमय अभिवादन
नेपाल जेसीजका चार क्षेत्र मध्ये क्षेत्र क, ख,ग र घ का ४/४वटा शाखा गरि १६ वटा शाखा को संयुक्त आयोजनामा यहि मिती २०७७/०२/२४ गते देखि २०७७/०३/०३गते सम्म हुन गइरहेको बार्ह दिने अनलाइन योगा कक्षा सञ्चालन हुन गइरहेको कुरा सहर्ष जानकारी गराउदै सम्पूर्ण महानुभावहरुलाई उपस्थिति जनाइ योग लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद, जय जेसीज
समय:बिहान ६:००-७:३० सम्म


JCI News Archive