मिती २०७७ श्रावन ११ गतेका दिन जेसीआई दाङ लेडीकाे आयोजनामा यस शाखाका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यू को प्रमुख आतिथ्यतामा र निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यू को विशिष्ट आतिथ्यतामा दोय राष्ट्रिय पदाधिकारी ज्युहरुलाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरि सम्पन्न गरियो ।
औपचारिक रूपमा भएको शाखा भ्रमणमा स्वागत तथा सम्मान साथै उत्साह पुर्ण अन्तरक्रीया भएर कार्यक्रमको समापन गरियो ।
विशेष आभार सहित धेरै धेरै धन्यवाद जेसी शोभा खरेल ज्यु र जेसी रमा प्याकुरेल ज्यु लाई उहाहरुको शाखा भ्रमणले जेसीआई दाङ लेडी परिवारमा थप उर्जा थपिएकाे छ।