कञ्चन जेसीजद्वारा Digital literacy कार्यक्रम सम्पन्न।

2020-08-09

मितिः २०७७/०४/२४ गते,

कन्चन जेसिजको आयोजना र खल्ती wallet को सहयोगमा कन्चन जेसिजका सस्थापक अध्यक्ष जेसि चुडामणि पौडेलको प्रमुख आतित्यथा र कन्चन गापा रोजगार केन्द्रका संयोजक ईश्वरि ज्ञवालिज्यु को सहजीकरणमा आज Digital literacy programme सप्पन्न भयो ।

JCI News Archive