काेभिड १९ ले देशभर रगत अभाव भइरहेकाे सन्दर्भमा पालुङ जेसीजले अायाेजना गरेकाे रक्तदान कार्यक्रममा थाहा नगरमै अहिले सम्मकै धेरै १२७ जनाले रक्तदान गर्नु भएकाे झ । पालुङ जेसीजकाे सभाहलमा भएकाे कार्यक्रममा लायन्स र लियाे क्लव अफ पिस थाहाले समेत सहकार्य गरेकाे थियाे ।