हिजो नाल्दुम नगरकोट जेसीजको आयोजनामा समुदायमा जेसीज कार्यक्रम अन्तर्गत भुम्लु गाँउपालीका-8,दोलालघाट स्थीत दुलालेश्वर मा.वि.मा 'माक्स, स्यानिटाईजर र साबुन बितरण' गरीयो।
उक्त कार्यक्रममा नाल्दुम नगरकोट जेसीजका अध्यछ्य जेसी सजना श्रेष्ठ कर्माचार्य, नेपाल जेसीज वर्ष 2020 का राष्ट्रीय उपाध्यछ्य तथा नाल्दुम नगरकोट जेसीजका पुर्व अध्यछ्य जेसी मञ्जु शाह ठकुरी तथा दुलालेश्वर मा.वि. का प्र.अ. अशोक चन्द्र झा को उपस्थीती रहेको थियो।