बेलबारी जेसीज वर्ष २०२० को प्रथम बोर्ड बैठक
मितिः २०७६ माघ ०९ गते विहिबार
स्थानः ड्रिमल्याण्ड फन पार्क, बेलबारी–३
समयः बेलुकाकोे ५ः३० बजे
कार्यक्रमको संक्षिप्त विवरणः
बेलबारी जेसीज वर्ष २०२० को प्रथम बोर्ड बैठक मिति २०७६ माघ ०९ गते विहिबारका दिन बेलुकाको ५ः३० बजे ड्रिम्ल्याण्ड फन पार्क मा बेलबारी जेसीज वषृ २०२० का अध्यक्ष जेसी राजेश खत्रीको अध्यक्षतामा सम्पन्न भयो । नयाँ उत्साह र उमंगका साथ निधार्रित समयमा सुरु भएको कार्यक्रममा ७ वटा प्रस्ताव उपर छलफल गर्दै सर्वसम्मत निर्णय गरियो । उक्त बैठक वर्ष २०२० का लागि एक ऐतिहासिक र सफल बनाउन कोशेढुङ्गा हुने विश्वास लिएका छौं ।