विपतमा परेकालाई सहयोग गर्दै बेलबारी जेजिज
आजमिति २०७६ साल चैत्र २४गते सोमबारकादिन बेलबारी जेसिजलेमुलुकलकडाउनका कारण अफठ्यारोमा परेको र दैनिकजनजिवन नराम्रोसंग प्रभावितभएको विषम अस्थामा आपत्तविपत्तमा परेकाहरुलाई बेलबारी जेसिजले निरन्तर सहयोग गरिरहेको छ । यसै सन्दर्भमा २०७६ चैत्र २४ गते सोमबार बेलबारी जेसिजले बेलबारी ३ निवासी हेमबहादुर धिमालकीधर्म पत्नीकौशीलाधिमालको दुखतनिधनमाशोक प्रकट गर्दै घरमै पुगेर काजकिरिया गर्न हसजहोस भन्ने हेतुका साथ परिवार जनलाई रु ५०००।– सहयोग गरेको छ । उक्त सहयोग रकम बेलबारी जेसीजकाअध्यक्ष जेसी राजेश खत्रीले मृतककाश्रीमान् हेमबहादुर धिमाललाई हस्तानतरण गर्नुभएको थियो ।
काजकिरिया खर्च वितरणका केहीझलकहरुः