मिति २०७७ साल माघ ९ गते तदानुसार २२,जनवरी-२०२१ को दिन पोखरा लेडी जेसीज वर्ष- २०२१ को "प्रकरण बिकास र परिबर्तन का लागि सक्षम नेतृत्त्व "बिषयमा प्रथम प्रबचनमाला कार्यक्रम ,वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता )ज्यूको अध्यक्षतामा तथा पोखरा लेडी जेसीज का पूर्व अध्यक्ष श्री जोर्जिना भट्टराई ज्यु को प्रमुख आथ्तियता मा पोखरा न्यूरोड को योर्स च्वाइस रेस्टुरेन्ट को सभाहलमा सम्पन्न भएको थियो । ऊक्त कार्यक्रममा बक्ता हरु मा जेसि सूभद्रा बराल ,जेसि इन्द्रेणी चालिसे ,जेसि शिलु चालिसे जेसि सृजना अाले रहनु भएको यियो । सायै पोखरा लेडी जेसीजका वोर्डका पदाधिकारीहरु तथा साधारण सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो ।