शुक्लागण्डकी जेसीज २०२१ दोस्रो बोर्ड बैठक मिति २०२१/०२/२१ मा अध्यक्ष जेसी कृष्ण बाहादुर श्रेष्ठ अध्यक्षतामा सम्पन भयको छ बैठक ले उचित स्यारसुसार र भवन सम्रक्षेन को लागि वर्ष २०२१ कार्यकारी उपाध्यक्ष जेसी सन्तोष श्रेष्ठ को संयोजकत्वमा काम अगाडी बढाउने निर्णय गरेको छ
बैठक मा शुक्लागण्डकी जेसीज का वर्ष २०२१ का पदाधिकारी र पुर्ब अध्यक्ष जेसी सुजन श्रेष्ठ र जेसी युबराज भटराई ज्यु एबम नेपाल जेसिस वर्ष २०२१ National Government Partnership Committee, Chairperson जेसी विनोद राउत ज्यु को गरिमामय उपस्थिति रहेको थियो