मिती २०७७ फाल्गुन २२ तदानुसार ०६ मार्च , २०२१ शनीबार का दिन बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु को सभापतीत्व मा “तेस्रो कार्यसमिति बैठक” बीरगंज जेसीज सचिवालय को सभाहल मा सम्पन भयो .