काठमाडौं, (ससं) । बेथानचोक जेसिजले उज्यालो महिला समाज, काभ्रेलाई एक थान कम्प्युटर टेबुल हस्तान्तरण गरेको छ । बेथानचोक जेसिजका अध्यक्ष हरिकृष्ण दाहालले उक्त टेबुल हस्तान्तरण गरेका हुन् ।
उज्यालो महिला समाजकी अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनालाई उक्त टेबुल अध्यक्ष दाहालले हस्तान्तरण गरेका हुन् ।
उज्यालो महिला समाज, काभ्रेको स्थापना सन् २०१८ मा भएको थियो । यसको विधिवत रुपमा दर्ता भने सन् २०१९ मा भएको थियो । बेथानचोक जेसिजले विभिन्न सामाजिक सेवा गर्ने संघ संस्थालाई सहयोग गर्दै आएको छ ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fsamabeshikhabar.com%2F3615%2F%3Ffbclid%3DIwAR3iDi1eXhATxtkIF05tLM9_GYMbOmnuQhVswVXtRPMakjNS3C6ZEM-v4Fg&h=AT2WYy9JjWrPfTyfnBUrzCF0Be6OEKLVSrlfZraj6_oGNYKvvesb97j_2bB-WmO-vZ8xcWK88tXAJjX3WFkJ5qHcf1bbf84Y1u4uZl_ZWMy-E4xXEGZmDAVXgA72fAzQcYw&__tn__=-UK-R&c[0]=AT0ysPk0gLiSe9QlIApgj51UusYoEwlDv6i1zgz0mYy39_1fLpThdUX1cmxskPr8A8p042O8Jn0QjPp7mExuLzYkUvklJEmwiClzxS1bThjj9pjSDsYCXQaWnbMZRvF-60RClnN_rbtaCHmuyhFjKGBwKAhttp://