शुक्लागण्डकि जेसिज ले निरुपित क्षेत्र ख राष्ट्रिय उपाध्यक्ष लाई स्वागत

2021-03-29


तनहु शुक्लागण्डकि नगरीको सामाजिक सस्था शुक्लागण्डकि जेसिज बर्ष २०२१ ले नेपाल जेसिस बर्ष २०२१ का निरुपित क्षेत्र ख राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौला ज्युलाई स्वागत एबम अन्तरक्रिया कार्यक्रम यही मिति २०७७ चैत्र १२ गते का दिन जेसिज सचिवालयमा सम्पन गरेको छ

सस्था को अध्यक्ष जेसी कृष्ण बाहादुर श्रेष्ठ को अध्यक्ष ता मा सम्पन कार्यक्रम मा सस्था को बर्ष २०२१ का बोर्ड सदस्य एबम पुर्ब अध्यक्षहरु जेसी मनिष श्रेष्ठ, जेसी दुर्घा श्रेष्ठ र जेसी सुजन श्रेष्ठ को उपस्थिति रहेको थियो

साथै अध्यक्ष जेसी कृष्ण बाहादुर श्रेष्ठ ले सस्था को आज सम्मको गतिविधि र आगामी दिनहरुमा गरिने कार्यक्रम हरुको बारेमा निरुपित क्षेत्र ख राष्ट्रिय उपाध्यक्ष ज्यु लाई जानाकारी एबम प्रतिबेदन पेश गर्नु भयको थियो


JCI News Archive